सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिएको आरोपमा चितवनबाट दुई जना नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिएको तथा दुर्व्यवहार गरेकाे आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले दुई जनालाई नियन्त्रणमा लिएको छ।
