पहिरोले थुनियो पोखराको सेती नदी (तस्बिरहरु)
काठमाडौं । निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका-१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
