SHARE
टेक्नोलोजी खबर · आइबार​ ३ साउन २०८३ ११:५१ PM · 1 मिनेट पढाइ

अब अमेरिकी संघीय कर्मचारीले कार्यालयको फोनमा फेरि टिकटक डाउनलोड गर्न पाउने

अमेरिकी न्याय विभागका अनुसार संघीय कर्मचारीहरूले अब आफ्ना सरकारी उपकरणमा फेरि टिकटक डाउनलोड गर्न पाउने भएका छन्। यो जानकारी रोयटर्सले दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर