एनभिडियाले जापानी रोबोटिक्स कम्पनीहरूसँग गर्यो एआई विकासका लागि साझेदारी
एनभिडियाले बिहीबार जापानका फानुक र यास्कावा इलेक्ट्रिकलगायत कम्पनीहरूसँग रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता (एआई) को विकासलाई अघि बढाउन साझेदारी गरेको जनाएको छ।
