एसियाली विकास बैंक र ह्वावे नेपालको सहयोगमा विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा ‘स्मार्ट क्लासरुम’ तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सुरु गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
