SHARE
टेक्नोलोजी खबर · सोमबार ४ साउन २०८३ ०८:५० AM · 1 मिनेट पढाइ

अब सरकारी कार्यालयले तयारी सामान किन्दा टेण्डर हाल्नु नपर्ने, सरकारी ई-मार्केटप्लेसमार्फत् सोझै खरिद गर्न सकिने

अब सरकारी कार्यालयले निर्माण तथा कार्यालयमा आवश्यक पर्ने तयारी मालवस्तु खरिदका लागि टेण्डर भर्नु नपर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर