SHARE
टेक्नोलोजी खबर · सोमबार ४ साउन २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

भारत सरकारले कक्रोच जनता पार्टीको विरोध प्रदर्शनलाई अवरोध गर्न बन्द गरायो इन्टरनेट सेवा

भारतमा कक्रोच जनता पार्टी (सीजेपी) ले आज जुलाई २० मा “चलो संसद” ‘मार्च’को घोषणा गरेको छ। हजारौं मानिसहरू पहिले नै दिल्लीको जन्तर मन्तरमा पुगिसकेका थिए मार्चमा सहभागी भएका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर