पूँजीबजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारमा पूँजीबजार,धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
