सामसङ इलेक्ट्रोनिक्सद्वारा अमेरिकाको न्यू जर्सी र टेक्सासमा कार्यरत कर्मचारी बर्खास्त
सामसङ इलेक्ट्रोनिक्सले अमेरिकामा रोजगार कटौति गरेको छ। अमेरिका स्थित डिस्प्ले,फोन, तथा अन्य उपभोक्ता इलेक्ट्रोनिक्स व्यवसायमा कार्यरत कर्मचारी कटौति गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
