SHARE
टेक्नोलोजी खबर · सोमबार ४ साउन २०८३ ०६:५१ PM · 1 मिनेट पढाइ

श्रमिक शान्ति क्याम्पसले आयोजना गर्यो साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी कार्यशाला

पोखरा विश्वविद्यालयको स्थापना दिव स (साउन १ गते) को पावन अवसरमा श्रमिक शान्ति क्याम्पसले आफ्ना विद्यार्थीहरूका लागि “साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव” विषयक एक उच्च-स्तरीय कार्यशाला आयोजना गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर