SHARE
टेक्नोलोजी खबर · सोमबार ४ साउन २०८३ ०८:४९ PM · 1 मिनेट पढाइ

दिगो ग्रुप र घाम पावरले इटहरीमा सोलार ब्याट्री स्टोरेजसहितको स्मार्ट ईभी चार्जिङ स्टेशन बनाउने

दिगो ग्रुप र घाम पावरले इटहरीस्थित दिगो चार्जप्वाइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न रणनीतिक साझेदारी गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर