डिजिटल रूपमा जो कोहीलाई पनि नग्न बनाउन सक्ने एआई एप्सलाई एप्पलले अन्ततः हटायो
अमेरिका स्थित सान फ्रान्सिस्को शहरका न्यायाधिवक्ताको कानुनी दबाबमा आएपछि एप्पलले एप स्टोरबाट धेरै एआई-संचालित “न्युडिफाई” एपहरू हटाएको छ।