SHARE
Kalo Pati · मङगलबार ५ साउन २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराए : २३ जना मात्रै फेला

काठमाडौँ । सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन ।