नाटक ‘जोलिन’ साउन ८ देखि मञ्चन हुँदै
काठमाडौँ। कथा घेराको कौसी थिएटर, टेकुमा आगामी साउन ८ गतेदेखि २९ गतेसम्म नयाँ नाटक ‘जोलिन’ मञ्चन हुने भएको छ। यो नाटक, प्रेमका विविध आयामलाई प्रस्तुत गर्दै प्रेमले कसरी आश्रय र कैद दुवैको रूप लिन सक्छ भन्ने विषयलाई केन्द्रमा राखेको तयार पारिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
