SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

अस्पतालले विसं २०७४ भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा स्वास्थ्य बिमामार्फत अस्पतालले रु दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ ।