सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, तर अधिकांश उत्पादन अझै अनौपचारिक बजारमै
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर दूध उत्पादनको ठूलो हिस्सा भने अझै औपचारिक बजार प्रणालीमा जोडिन सकेको छैन । बजार व्यवस्थापन कमजोर हुँदा किसानले उचित मूल्य, उद्योगले गुणस्तरीय कच्चा पदार्थ र उपभोक्ताले सुरक्षित दुग्धजन्य उत्पादनको लाभ लिन सकेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
