हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ई लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
