SHARE
टेक्नोलोजी खबर · मङगलबार ५ साउन २०८३ ०९:५० AM · 1 मिनेट पढाइ

इन्टरनेट सेवा प्रदायकहरुलाई रास्वपाको गैरकानुनी पत्र, समय तोकेरै तार व्यवस्थापन गर्न पार्टी वडा समितिको ‘उर्दी’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मध्यपुर थिमी नगरपालिका ३ नम्बर वडा समितिले गैरकानुनीरुपमा दूरसञ्चार सेवा प्रदायकहरुलाई सिधै पत्र काटेर आफ्नो क्षेत्रको तार व्यवस्थापन गर्न भनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर