SHARE
Kalo Pati · मङगलबार ५ साउन २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी भन्सारमै बेवारिसे (तस्बिरहरु)

काठमाडौँ । बाढीले क्षतिग्रस्त भएपछि भन्सार महशुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन् । ०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार  रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन् ।