कास्कीमा बिहान आठ बजेदेखि राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुरु हुने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ । बुधबारदेखि लागु हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
