SHARE
टेक्नोलोजी खबर · मङगलबार ५ साउन २०८३ ०६:४५ PM · 1 मिनेट पढाइ

बालबालिकामा सामाजिक सञ्जाल नियन्त्रणको लहर

बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबीच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर