SHARE
टेक्नोलोजी खबर · मङगलबार ५ साउन २०८३ ०७:५४ PM · 1 मिनेट पढाइ

एप्पलले बढायो एप्पल म्युजिकको सदस्यता मूल्य

एप्पलले आफ्नो म्यूजिक स्ट्रिमिङ प्लेटफर्म, एप्पल म्युजिकको सदस्यता मूल्य बढाएको छ। नयाँ मूल्यहरू अमेरिका, बेलायत, युरोप र भारत सहित धेरै अन्य देशहरूमा लागू भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर