एचएमडीले माइक्रोसफ्टबाट नोकिया लुमिया ट्रेडमार्क किन्न तयारी गर्दै
एक समय विन्डोज फोनको पहिचान बनेको लुमिया ब्रान्ड फेरि चर्चामा आएको छ। हालैको लीक अनुसार, एचएमडीले माइक्रोसफ्टबाट लुमिया ट्रेडमार्क र सम्बन्धित पेटेन्ट अधिकार प्राप्त गर्ने तयारी गरिरहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
