ल्यापटपको ब्याट्री चाँडै सकिने समस्या भयो, त्यसोभए यी विषयहरुमा ध्यानदिनुस्
धेरै महँगोमा ल्यापटप किनेपनि त्यसको ब्याट्री लामो समयसम्म टिक्दैन भने यसले तपाईँलाई निराश पार्न सक्छ। ल्यापटपको ब्याट्री चाँडै सकिन सक्ने समस्या तपाईं मात्र होइन।
