एनएमबि बैंकले सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सार्वजनिक, निःशुल्क डिजिटल बैंकिङ सुविधा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले देशका सातवटै प्रदेशका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
