SHARE
Kalo Pati · बुधबार ६ साउन २०८३ ०४:४९ AM · 1 मिनेट पढाइ

‘लोकतन्त्रमाथिको दमन स्वीकार्य छैन’: शेरबहादुर देउवा 

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको रक्षा गर्नु नेपाली कांग्रेसको ऐतिहासिक दायित्व रहेको बताएका छन् ।