SHARE
Kalo Pati · बुधबार ६ साउन २०८३ ०४:२९ AM · 1 मिनेट पढाइ

‘महिला, दलित र सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए’: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले राजनीतिक दलहरूले बहस गर्नुपर्ने नागरिकका महत्त्वपूर्ण विषयहरूमा पर्याप्त छलफल हुन नसकेको बताएका छन् । ४४औं बीपी स्मृती दिवसको आवसरमा राजधानिमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले बीपीले समावेशी लोकतन्त्रको अभ्यास शब्दभन्दा व्यवहारबाट गरेको बताए ।