SHARE
Kalo Pati · बुधबार ६ साउन २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

यति इन्टरनेशनल कलेजद्वारा एसपियु कार्यक्रमको पहिलो दीक्षान्त समारोह थाइल्याण्डमा सम्पन्न

काठमाडौं । काठमाडौंस्थित यति इन्टरनेशनल कलेजले थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (एसपियु)सँगको सहकार्यमा सञ्चालित ब्याचलर अफ आर्ट्स इन होटल एण्ड माइस् म्यानेजमेन्ट (बीए–एचएमएम) कार्यक्रमको सन् २०२१ ब्याचको पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल सरकारबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय डिग्री कार्यक्रमअन्तर्गत आयोजित समारोहमा ४५ जना विद्यार्थी दीक्षित भएका हुन्।