SHARE
कर्पोरेट समाचार · बुधबार ६ साउन २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेलेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार