६ कारोबार दिनपछि शेयर बजार घट्यो
काठमाण्डौ । लगातार ६ कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३.९५ अङ्कले घटेर २ हजार ७१२.५४ विन्दुमा झरेको छ । आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक साढे २ प्रतिशतले ओरालो लागेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
