SHARE
टेक्नोलोजी खबर · बुधबार ६ साउन २०८३ ०२:४५ PM · 1 मिनेट पढाइ

मलेसियाली उपभोक्ताको किनमेलमा एआईको प्रभाव बढ्दो

वित्तीय प्रविधि कम्पनी ‘एडयेन’को एक सर्वेक्षणअनुसार, करिब ७४ प्रतिशत मलेसियाली उपभोक्ताले किनमेल प्रक्रियामा सहयोग लिन कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्ने गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर