डिजिटल सञ्चारमाध्यमको प्रयोग तीव्र रूपमा बढिरहेकाले त्यसअनुकूल कानुनी व्यवस्था आवश्यक छ: सञ्चारमन्त्री
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन्।
