SHARE
टेक्नोलोजी खबर · बुधबार ६ साउन २०८३ ११:४९ PM · 1 मिनेट पढाइ

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा वेबसाइट तथा मोबाइल एप सार्वजनिक

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर