SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०१:५४ AM · 1 मिनेट पढाइ

आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डु – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा बिहीबार नेपालले आयोजक नेदरल्यान्ड्ससँग् खेल्दैछ। नेदरल्यान्ड्सको युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजेदेखि सुरु हुनेछ। नामिबिया विरुद्धको पहिलो खेलमा ८ विकेटको हार व्यहोरेको नेपाली टोली खेल जित्दै उत्कृष्ट पुनरागमन गर्ने रणनीतिमा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी