२०३५ सम्म अमेरिकामा उत्पादन हुने कुल विद्युतको करिब पाँचौं हिस्सा डाटा सेन्टरहरूले मात्रै प्रयोग गर्ने: रिपोर्ट
ब्लुमबर्गएनईएफको नयाँ प्रतिवेदनअनुसार सन् २०३५ सम्म अमेरिकामा उत्पादन हुने कुल विद्युतको करिब पाँचौं हिस्सा डाटा सेन्टरहरूले मात्रै प्रयोग गर्नेछन्। यो अहिलेको तुलनामा चार गुणा बढी हो।
