SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

बाढी-पहिरोले यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)

काठमाण्डु – बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार, पाँचवटा प्रदेशका दर्जनौँ सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ हाल एकतर्फी मात्र यातायात सञ्चालनमा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी