SHARE
टेक्नोलोजी खबर · बिहीबार ७ साउन २०८३ ०२:४५ AM · 1 मिनेट पढाइ

नास–आइटि एक्स्पो २०२६ आगामी नोभेम्बर २१ मा हुँदै

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आइटि) ले नास–आइटि एक्स्पो २०२६ आगामी नोभेम्बर २१–२२, २०२६ मा हेरिटेज गार्डेन, ललितपुरमा आयोजना हुने घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर