आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा चलिरहेको त्रिदेशीय शृङ्खलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
