SHARE
Kalo Pati · बिहीबार ७ साउन २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

थाइल्याण्डमा प्रहरी प्रमुख कार्कीको सम्मानमा ‘मिट एण्ड ग्रीट’, सुरक्षा सहकार्य सुदृढ बनाउन जोड

काठमाडौँ । संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको सम्मानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र पियानो (एल्इ) को संयुक्त आयोजनामा ‘मिट एण्ड ग्रीट’, कार्यक्रम सम्पन्न भएको छ ।