SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

भोजपुरमा ८० प्रतिशत धान रोपाइँ

गोकुल भुजेलभोजपुर, साउन ७ गते । पूर्वी पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।