SHARE
टेक्नोलोजी खबर · बिहीबार ७ साउन २०८३ ०५:५० PM · 1 मिनेट पढाइ

भर्जिन मिडियाद्वारा टेलिभिजन नेटवर्कलाई वास्तविक समयमा निगरानी गर्न आफ्नै एआई रोबोट विकास

भर्जिन मिडिया ओटू (भीएमओटू) ले आफ्नो टेलिभिजन नेटवर्कलाई वास्तविक समयमा निगरानी गर्न आफ्नै एआई रोबोट विकास गरेको छ। यसले समस्या छिटो पत्ता लगाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर