जन्मदिन मनाउन गएका किशोर आठ दिनदेखि बेपत्ता
रामकृष्ण बोहराबागलुङ, साउन ८ गते । साथीको जन्मदिन मनाएर फर्किहाल्छु भन्दै घरबाट निस्किएका बागलुङका एक किशोर आठ दिनदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
