SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

करदातालाई त्रसित नबनाउन निर्देशन

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकलाई निर्देशन दिनुभएको छ ।