बढ्दै विद्युत् निर्यात
नेपाल ब्राजिलपछि विश्वमै जलसम्पदाको धनी मुलुक भनेर दशकौँअघिदेखि पाठ्यपुस्तकमा पढिँदै आएको हो । प्रकृतिले उपहार दिए पनि समयानुसार जलसम्पदाको बहुउपयोग गर्न सकिएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
