SHARE
लोक पथ · आइबार​ १० साउन २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

गगन थापाले अन्तिम समयमा गरे भारत भ्रमण स्थगित, पार्टी विवाद नै मुख्य कारण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । हिजो शनिबार भारत जाने तयारीमा रहेका सभापति थापाको भ्रमण आज आइतबारका लागि सारिएको भएपनि उनी आज पनि भारत नजाने भएका छन् ।