कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु
रजनी योगी सुर्खेत, साउन १० गते ।कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्नको लागि आह्वान गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
