SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १२:३८ PM · 1 मिनेट पढाइ

हेटौँडामा ४१ वर्षिय पुरुष मृत फेला, घटनाको अनुसन्धान सुरु

अनिल पराजुलीहेटौँडा, साउन १० गते ।मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय नजिक एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।