SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

पर्यटकीय महत्वका ३५ स्थान चयन

अमृतप्रसाद पौडेलम्याग्दी, साउन १० गते । म्याग्दीको मालिका गाउँपालिका भित्र पर्यटकीय महत्वका ३५ स्थान चयन गरी घोषणा गरिएको छ ।