एमबिएसको प्रश्नपत्र आउट प्रकरण: ‘सुलभ सर’ सहित दुई जना पक्राउ
त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
