SHARE
अर्थ-डबली · आइबार​ १० साउन २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ / तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी ।